आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मानव अधिकार अयोगद्वारा देशभरका बालसुधार गृहको अनुगमन शुरु

काठमाडौँ । बालसुधार गृहहरूमा समस्या देखिएपछि राष्ट्रिय मानव अधिकार आयोगले देशभरका बालसुधार गृहको अनुगमन सुरु गरेको छ । आयोगले मोरङ्ग, पर्सा, मकवानपुर, भक्तपुर, कास्की, रुपन्देही, बाँके र डोटी जिल्लाका आठवटै बालसुधार...