आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सानोठिमीको बालसुधार गृहमा ‘नाबालक बन्दी’को शंकास्पद मृत्यु, छानबिन गर्न समिति गठन

काठमाडौँ । भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहमा ‘नाबालक बन्दी’ को शङ्कास्पद मृत्यु भएको छ । रामेछापको मन्थली नगरपालिका घर भएका १८ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको हो । सुधार...