आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वकिलको ‘मोडस ओपरेण्डी’ : हवसका लागि विवाह, मन भरिएपछि गलहत्याउने नीति !

काठमाडौंबाट करिब ४५ मिनेटको सवारीसाधनको यात्रामा पुगिने धादिङको क्षत्रेदेउरालीमा भूकम्पपछि निर्माण भएको एक तले घर छ । घरमा छन् ७३ वर्षीय गंगा थापा र ६८ वर्षीय कृष्णबहादुर थापा । वृद्ध...