आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महिला खेलाडीको ओठमा चुम्बन गरेपछि विवादमा तानिए स्पेनिस फुटबलका अध्यक्ष

काठमाडौँ । अस्ट्रेलिया र न्युजिल्यान्डमा सम्पन्न महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि स्पेनले जित्यो । प्रतियोगिताको फाइनल खेल आइतबार स्पेन र इङ्ल्यान्डबीच खेलिएको थियो । उक्त खेलमा स्पेनले इङ्ल्यान्डलाई १—० गोलले...