आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भाइरल सिमरनको नयाँ गीत ‘बरको छेउमा रोए’ सार्वजनिक

काठमाडौंँ । पछिल्लो समयकी भाइरल गायिका सिमरन परियारको स्वर रहेको नयाँ गीत ‘बरको छेउमा रोए’ सार्वजनिक भएको छ ।  गीतमा गायनमा सिमरनलाई सिडी विजय अधिकारीले साथ दिएका छन् । ...