आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सनी सेक्यूरिटिजले पायो धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स

काठमाडौँ । सनी सेक्यूरिटिज कम्पनी लिमिटेड (ब्रोकर ४२) ले धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने धितोपत्र दलाल अनुमति प्राप्त गरेको छ । सेक्यूरिटिजले धितोपत्र बोर्डबाट आज (बुधबार) ब्रोकर लाइसेन्स प्राप्त गरेको हो...