आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इटाली पठाउँछु भनेर ठगेको आरोपमा पक्राउ

काठमाडौँ । इटाली पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले काठमाडौँको कीर्तिपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोटको तिलागुफा नगरपालिका घर भएर कीर्तिपुर बस्ने विष्णुऋषि पाण्डे छन् । ...