आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘जमजम इलेक्ट्रोनिक्स’को नाममा ठगी धन्दा, झण्डै ५० लाखसहित २ जना पक्राउ

काठमाडौँ । ठगीधन्दामा संलग्न रहेको आरोपमा प्रहरीले करिब ५० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साका राजकुमार पण्डित र रौतहटका उमेश कुमार यादव रहेका छन् ।  ...