आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विकट गाउँमा नेत्र सेवा पुर्‍याउने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगंगा आँखा अस्पतालबीच सम्झौता

काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगंगा आँखा अस्पतालबीच अत्याधुनिक सेवा विस्तारका लागि सम्झौता भएको छ ।   शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा मन्त्री मोहन बहादुर बस्नेतको उपस्थितिमा आँखा...