आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

क्यानभासमा यौनिक अल्पसङ्ख्यकदेखि नेपाली कला संस्कृति, तस्बिरहरू

काठमाडौँ । नेपाली कला संस्कृति र दैनिकीमा आएका परिवर्तनलाई आत्मसात् गर्दै विभिन्न कलाकारले बनाएका कलाकृतिको प्रदर्शनी हिमालयन आर्ट फेस्टिभल २०२३ नेपाल आर्ट काउन्सिलमा चलिरहेको छ ।  क्यानभासका माध्यमबाट कलाकारहरूले...