सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘किस’ विवादमा स्पेनिस फुटबल महासंघका अध्यक्ष निलम्बित

मड्रिड । स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियाल्सलाई फिफाले निलम्बन गरेको छ । फिफाको अनुशासन समितिले यो जानकारी दिएको हो । स्पेनिस महिला फुटबल खेलाडी जेनी हर्मोसोले स्पेनिस फुटबल...