आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक छिटो पारित गराउन पहल गर्छुः सभापति सुवेदी

काठमाडौँ। कानून, न्याय तथा मानव अधिकार समितिकी नवनिर्वाचित सभापति विमला सुवेदीले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक छिटोभन्दा छिटो पारित गराउन पहल गर्ने बताएकी छन् ।  सोमवार समिति सभापतिमा निर्वाचित भएसँगै...