आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीद्वारा प्रदेश प्रमुख र मुख्यमन्त्री आवास भवनको चाबी हस्तान्तरण

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि तयार आवास गृह हस्तान्तरण गरेका छन् । आइतबार प्रधानमन्त्री प्रचण्डले ललितपुरको भैंसेपाटीमा तयार आवास गृह हस्तान्तरण गरेका हुन् ।  ...