आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सञ्चार सचिव कृष्ण बहादुर राउतसँग १० करोड ५१ लाख बिगो मागदावी

काठमाडौँ । सञ्चार मन्त्रालयका सचिव कृष्ण बहादुर राउतसँग १० करोड ५१ लाख १२ हजार ९०३ रुपैयाँ बिगो कायम गर्दै अभियोगपत्र दायर भएको छ । ललिता निवास प्रकरणमा सञ्चार सचिव राउतसँग...