आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फित्कौलीद्वारा पाँच कृति लोकार्पण, पाँच स्रष्टालाई सम्मान

काठमाडौँ। नेपाली हास्यव्यङ्ग्य संवर्द्धन र अभ्युत्थानमा समर्पित फित्कौली अनलाइन मिडियाले पाँच कृति लोकार्पण गरेको छ । सो अनलाइनको आयोजनामा आइतबार सम्पन्न कार्यक्रममा पाँच स्रष्टालाई सम्मान समेत गरिएको छ ।  ...