आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शुल्क वृद्धिको विरोधमा विद्यार्थीले निकाले शवयात्रा (तस्बिरहरू)

काठमाडौँ । इन्जिनियरिङ तर्फको शुल्कमा भारी वृद्धि गरिएको विरोधमा विद्यार्थीले साङ्केतिक रूपमा शव यात्रा निकालेका छन् ।  मंगलबार पुलचोक क्याम्पसबाट निकालेको शव यात्रामा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीको...