आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एभरेष्ट बैङ्क र हिमालय दृश्य रिसोर्टबीच विशेष छुट प्रदान गर्ने सम्झौता

काठमाडौँ । एभरेष्ट बैङ्क लिमिटेड र हिमालय दृश्य रिसोर्ट धुलिखेलबीच बैङ्कका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । योसँगै बैङ्कका सम्पूर्ण ग्राहकहरूले उक्त रिसोर्टमा १० प्रतिशत सम्मको...