आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मैले नजिकबाट देखेकी ती देउकी

मेरो विद्यालयनजिकै देउकी सीता (नाम परिवर्तन)को सानो घर थियो । जुन घरमा उनी र उनका पाँच सन्तान बस्थे । यौनशोषण, बलात्कारजस्ता जघन्य अपराधबाट जन्मिएका सन्तानलाई उनले बाबु चिनाउन सकिनन् ।  ...