सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पहिलोपटक बराबरीमा रोकियो मेसीसहितको मियामी

काठमाडौँ । मेजर लिग सकर (एमएलएस) फुटबल प्रतियोगितामा स्टार खेलाडी लियोनल मेसीको टोली इन्टर मियामी गोलरहित बराबरीमा रोकिएको छ । इन्टर मियामीलाई बिहीबार विहान सम्पन्न खेलमा न्यासभिललले गोलरहित बराबरीमा रोकेको...