सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

टीट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलेर इतिहास रच्दै छिन् क्यानडाकी डेनियल

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहास रच्ने तयारी गर्दै छिन्, क्यानडाकी डेनियल म्याकगाहेले । उनी औपचारिक रूपमा टीट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने विश्वकै पहिलो ‘यौनिक अल्पसङ्ख्यक’ बन्ने तयारीमा छिन् ।   ...