आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

'घोराही उपमहानगरपालिकामा फराकिलो मतान्तरले जित्छौँ’

दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयर पदको उम्मेदवार माओवादी केन्द्रका हेमराज शर्मा पोख्रेल ‘डायमण्ड’ रहेका छन् । यस्तै नेकपा एमालेबाट सो उपमहानगरपालिकामा नरुलाल चौधरी चुनावी भिडन्तमा छन् । शर्मा...