आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माओवादी विशेष अभियानको २ महिना : आशावादी छ, तर ढुक्क छैन

काठमाडौँ । निराशाको स्थितिबाट सुरू भएको नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान आशावादीको स्थितिमा पुगेको शीर्ष नेताहरूले दाबी गरेका छन् । २०७० को दोस्रो संविधानसभा...