आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कवि रिमा केसीलाई अनुवाद तर्फ ‘यशस्वी अवार्ड’ प्रदान

काठमाडौँ । काठमाडौँमा भइरहेको सूर्य नेपाल काठमाडौँ–कलिङ साहित्य महोत्सवमा कवि रिमा केसीद्वारा अनुवाद गरिएको ‘अमृता प्रितमका छानिएका कविता’लाई अनुवाद तर्फ यशस्वी अवार्ड प्रदान गरिएको छ । ललितपुरको हिमालय होटेलमा जारी महोत्सवमा...