आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खाने होइन त ग्रिल्ड आइस ?

आइस क्युबलाई ग्रिल गरेर त्यसमा सस र मसाला हालेर खाँदा कत्तिको मज्जा आउला ? यो प्रश्न सुनेर तपाईंमध्ये धेरैलाई अचम्म लाग्ला र कतिले त यसलाई वाहियात प्रश्नसमेत भन्नुहोला । तर...