सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रोनाल्डोको करियरको ८५० औँ गोल, लिगमा सर्वाधिक गोल र एसिस्टको सूचीको शीर्ष स्थानमा

रियाद । क्रिस्टियानो रोनाल्डोले करियरको ८५० औँ गोल पूरा गर्दा अल–नासरले अल–हाजमलाई ५–१ गोलले हराएको छ । साउदी प्रो लिगमा टोलीको यो लगातार तेस्रो जीत हो । रोनाल्डोले खेलमा...