सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाल र भारतको खेल हेर्न वीरगञ्ज महानगरमा बिदा

जनकपुरधाम । नेपाल भारतको खेल हेर्न वीरगञ्ज महानगरपालिकाले पनि बिदा दिएको छ । महानगरपालिकाको शिक्षा अधिकृत हरि राउतले एक सूचना जारी गर्दै विद्यालयको सम्पूर्ण पठन पाठन स्थगन गर्न निर्देशन दिएको हो...