आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्ता छन् बहुप्रतिक्षित 'सेरेस-३' का विशेषता

काठमाडौँ । बहुप्रतिक्षित 'सेरेस-३' विभिन्न विशेषतायुक्त भएको कम्पनीले जनाएको छ ।  नेपालमा विद्युतीय सवारी ल्यान्डस्केपलाई अझ विस्तार गर्ने क्रममा एमएडब्लु वृद्धि अटोकर्पले सेरेस ३ इलेक्ट्रिक एसयूभी नेपाली बजारमा भित्र्याएको हो...