आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

औषधि व्यवसायी संघको निर्वाचन : खण्डेलवालद्वारा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाल औषधि व्यवसायी संघको अध्यक्षमा प्रकाशकुमार खण्डेलवालले उम्मेदवारी घोषणा गरेका छन् । भदौ २२ र २३ गते वीरगन्जमा हुने राष्ट्रिय अधिवेशनमा खण्डेलवालले अध्यक्षमा उम्मेदवारी गरेका हुन् ।  ...