सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विश्वकप एसिया छनोट : नेपाल र युएईबीचको खेल रद्द

काठमाडौँ । मलेसियामा जारी आइसिसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाको कारण रद्द भएको छ । मलेसियाको क्वालालम्पुरस्थित सेलाङग्रटर्फ क्लबमा...