आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१ करोड दान गर्ने विजय देवरकोन्डाको घोषणापछि पूर्वडिस्ट्रब्युटरको व्यङ्ग्य- ‘हामीलाई ८ करोड घाटा भएको थियो, सहयोग गर्नुहोला’

हैदराबाद । अभिनेता विजय देवरकोन्डाको नयाँ चलचित्र ‘कुशी’ ले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । फिल्मले ५ दिनमा करिब ४० करोड भारतीय रुपैयाँ कमाएको छ ।  चलचित्रको सफलतालाई...