आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बालिका मृत्यु प्रकरणको छानबिन गर्न कान्ति अस्पतालले बनायो समिति

काठमाडौँ । बालिका मृत्यु प्रकरणको छानबिन गर्न कान्ति बाल अस्पतालले समिति गठन गरेको छ । अस्पतालमा उपचार गराउन आएकी बालिकाको गत सोमबार मृत्यु भएको थियो । सो घटनाको सत्यतथ्य...