आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कृषिका लागि ट्याक्टर प्रयोग गर्नेको सङ्ख्या दोब्बर, हलोको सङ्ख्यामा गिरावट

काठमाडौँ ।  कृषिगणना २०७८ ले नेपालमा कृषिकार्यको लागि ट्याक्टर प्रयोग गर्नेको सङ्ख्या दोब्बर भएको देखाएको छ । कृषिगणना २०६८ ले ८ लाख ४५ हजार कृषक परिवारले कृषिकार्यको लागि ट्याक्टर प्रयोग गरेको देखाएको थियो...