आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआरएनएको एघारौँ महाधिवेशन आजदेखि, राष्ट्रपति पौडेलले उद्घाटन गर्ने

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि कत्तिक ३ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ । एघारौँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो ज्ञान सम्मेलनको सम्पूर्ण तयारी पूरा...