आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बुवा गुमाएको दिन पनि प्रस्तुति दिएँ : कुमार सानुले भने, ‘स्टेजमा ढल्दा कसैले उठाएनन्, नयाँ स्टाइल सोचे’

भारतीय गायक कुमार सानुले उनको बुवाको निधन भएको दिन पनि उनले लाइभ प्रस्तुति दिनु परेको बताए । यति बेला उनलाई राज कपुरको भनाई ‘द सो मस्ट गो अन’  झलझली याद...