आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तीन किलोको त्यो घामट पहिरो

शीतल हावाको झोँका अनि हिउँ भन्दा ओसिलो वायु, मेरा हरेक इन्द्रियहरूमा प्रविष्ट गरिरहेकै थियो । नौलो अनुभूतिको प्रिय भाव, ओठभरी मन्द मुस्कान । अझ केटाकेटीपनको अनुपम चञ्चलता सुम्सुम्याउन तल्लीन थियो...