मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश सांसद र डीएसपीबीचको विवाद छानबिन गर्न समिति गठन

काठमाडौँ । कोशी प्रदेशसभाका सांसद खगेनसिंह हाङगाम र ताप्लेजुङका डीएसपी राजन लिम्बु बीचको विवादबारे छानबिन गर्न समिति गठन गरिएको छ । प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा छानबिन समिति गठन गरिएको...