आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रचनात्मक अवतरणमा प्रचण्ड र माओवादी केन्द्रको अग्निपरीक्षा

मुलुक कतिपय आर्थिक र सामाजिक समस्याहरूबाट गुज्रिरहेको परिस्थितिलाई भड्काएर ‘शोकको बेला भित्तो फोर्ने नीति’ बोकेकाहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्ने मात्र होइन राजनीतिक प्रणालीलाई नै सिध्याउने दाउमा लागिरहेका छन्...