सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बंगलादेशका अन्तर्राष्ट्रिय क्रिकेटर क्यानडाको प्रहरी सेवामा जागिरे !

काठमाडौँ । बंगलादेशको राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउन्डर हुन्, मेहराब होसैन जुनियर । उनले बंगलादेशका लागि टेस्ट, एकदिवसीय र टी—२० अन्तर्राष्ट्रिय गरी तीनवटै ढाँचाको क्रिकेट खेलेका थिए ।  मेहराब होसैन जुनियरले...