आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जापानसँग लज्जास्पद हारपछि फ्लीक बर्खास्त

बायर्न । शनिबार भएको मैत्रीपूर्ण खेलमा जापानसँग ४–१ को लज्जास्पद हार बेहोरेपछि जर्मनीले हान्सी फ्लीकलाई म्यानेजर पदबाट बर्खास्त गरेको छ । सन् १९२६ मा यो पद सिर्जना गरेदेखि बर्खास्त हुने...