सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विश्वकप खेल्न केन विलियम्सनको कप्तानीमा न्युजिल्यान्डको टोली

काठमाडौँ । यसै वर्ष आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका लागि सोमबार न्युजिल्यान्डले आफ्नो टोलीको घोषणा गरेको छ । न्युजिल्यान्डले केन विलियम्सनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो...