आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाबरको राजीनामापछि अफ्रिदी टी–२० को कप्तान, मसुद टेस्ट कप्तान नियुक्त

इस्लामाबाद । बाबर आजमले क्रिकेटका तीनवटै फर्म्याटमा पाकिस्तानी क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएका छन् । बाबरको राजीनामासँगै शाहीन शाह अफ्रिदीलाई टी–२० टोलीको नयाँ कप्तान चयन गरिएको छ भने शान मसुदले...