आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोग्बामाथि प्रतिबन्धित औषधी सेवन गरेको आरोप

काठमाडौँ । इटालियन सिरिए क्लब युभेन्ट्सका मिडफिल्डर पल पोग्बा निलम्बनमा परेका छन् । परीक्षणका क्रममा उनको रगतमा प्रतिबन्धित लागू औषधको मात्रा भेटिएपछि उनी निलम्बनमा परेको समाचारमा जनाइएको छ ।  ...