आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमसीसीविरूद्ध विप्लव नेतृत्वको नेकपा सडकमा, एमसीएको कार्यालय घेराउ गर्दै

काठमाडौँ । विप्लव नेतृत्वको नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) कार्यान्वयनविरूद्ध आज देशव्यापी प्रर्दशन गर्ने भएको छ ।  संसदबाट व्याख्यात्मक टिप्पणीसहितको १२ बुँदे सम्झौता सम्बन्धमासमेत अमेरिकाले आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै नेकपाले...