आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आईसीसी वरीयतामा शीर्ष स्थानमा उक्लिए अफ्रिदी, ब्याटिङमा बाबर कायमै

काठमाडौँ । पाकिस्तानका तीव्र गतिका बलर शाहिद शाह अफ्रिदी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकदिवसीय बलरको वरीयताको शीर्ष स्थानमा उक्लिएका छन् । हाल भारतमा जारी एकदिवसीय विश्वकपमा पाकिस्तानी क्रिकेट टोलीका महत्त्वपूर्ण...