सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अफगानिस्तानले विश्वकप खेल्न नविन उल हकलाई दुई वर्षपछि टोलीमा बोलायो

काठमाडौँ । यसै वर्ष आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका लागि अफगानिस्तानले आफ्नो टोलीको घोषणा गरेको छ । एकदिवसीय विश्वकपको १३ औं संस्करण अक्टोबर ५ देखि नोभम्बर १९ तारिखसम्म...