आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नसीरुद्दीन शाहलाई गदर–२ का निर्देशकको जवाफ, ‘पहिला फिल्म हेर्नुहोस्, धारणा फेरिनेछ, दाबी गर्छु’

केही दिन अघि नसीरुद्दीन शाहले दिएको एक वक्तव्यले सोसल मिडियासमेत बलिउडमा पनि तहल्का मच्चाइरहेको छ । एक अन्तरवार्ताका क्रममा नसीरुद्दीनले गदर–२ र कश्मीर फाइल्सजस्ता फिल्म हिट हुने ट्रेन्डलाई खतरनाक बताएका...