सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लागु औषधको कारोबार गरेको आरोपमा अस्ट्रेलियाका पूर्वक्रिकेटर स्टुअर्ट म्याकगिल पक्राउ

काठमाडौँ । अस्ट्रेलिया चर्चित पूर्वक्रिकेटर स्टुअर्ट म्याकगिलमाथि प्रतिबन्धित लागू औषध कारोबारमा संलग्न रहेको आरोप लागेको छ । प्रतिबन्धित लागू औषध कोकिन ओसारपसार गरेको आरोपमा ५२ वर्षीय म्याकगिललाई प्रहरीले पक्राउ गरेको...