आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआरएनएको उपाध्यक्षमा डा केशव पौडेलको उम्मेदवारी घोषणा

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्ष पदमा डा केशव पौडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार राजधानीको होटल हिमालयमा आयोजित पत्रकार सम्मेलनका बीच संघका वर्तमान महासचिव पौडेलले...