आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीमा एमाले अधिवेशन : ढिला गरी उम्मेदवारकाे अन्तिम नामावली प्रकाशित

सुर्खेत। कर्णाली एमाले अधिवेशनमा बिहान ८ बजे नै प्रकाशित गरिसक्नुपर्ने उम्मेदवारकाे अन्तिम नामावली साँझ बल्ल प्रकाशित भएकाे छ। दिउँसो १२ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहेपनि नामावली प्रकाशनमा ढिलाइ भएपछि अहिलेसम्म...