आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् आईईसी डिजाइनर रनवे

काठमाडौँ । फेसनका नयाँ र उत्कृष्ट डिजाइनर प्रस्तुत गर्ने उद्देश्यले ‘आईईसी डिजाइनर रनवे १२’ नामक फेसन सो शुक्रबार आयोजना गरिएको छ । आईईसी कलेजले आयोजना गर्न लागेको फेसन शोमा २७ नेपाली तथा ६ अन्तर्राष्ट्रिय मोडलले...